प्रमुख प्रतिपक्षीद्धारा ७ बुदे सहमति कार्यान्वयन गर्न माओबादीको ध्यानाकर्षण



११ पुस सिन्धुली दर्पण काठमाण्डौ
प्रमुख प्रतिपक्षी दलहरुले कार्तिक १५ गते भएको ७ बुदे सहमति कार्यान्वयन नगरेको भन्दै माओबादीको ध्यानाकर्षण गराएका छन् । सिहदरबार स्थीत शान्ति मन्त्रालयमा आज बसेको प्रमुख तीन दलको बैठकमा काग्रेस र एमालले माआबोदीको कारण ७ बुदे सहमति अनुसार शान्ति प्रकि्रया अगाडी बढ्न नसकेको भन्दै तत्काल कार्यान्वयन गर्न माओवादीको ध्यानाकर्षण गराएको हुन् ।
बैठकमा सेना समायोजनको मुद्धामा देखिएका जटिलता शिर्षतहमा छलफल गरेर टुङ्गो लगाउने सहमती भएको काग्रेस नेता अर्जुन नरसिह केसीले जानकारी दिनुभयो ।
त्यस्तै आजको बैठकमा संसदमा बिचाराधिन रहेको बेपत्ता नागरिक छानबिन आयोग तथा सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका लागी कार्यदलले तयार पारेको बिद्येयक माथिको प्रतिवेदनका सम्बन्धमा अध्ययन गरी संसदबाट पारित गर्ने सहमति भएको छ ।
बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराई काग्रेस सभापति सुशिल कोईराला एमाले अध्यक्ष झलनाथ खनाल माओबादी अध्यक्ष प्रचण्ड लगाएतका नेताहरुको उपस्थीत रहेको थियो ।

Related

स्थानिय 6833162329991243551

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item