नेकपा एमालेको माथिल्लो नगरको युवा भेला आज नयाँ कमिटी गठन गर्दै सम्पन्न

http://sindhulidarpan.blogspot.com/2011/12/blog-post_7556.html

पुस १०, उमा पौडेल सिन्धुली,
नेकपा एमालेको कनपा वडा नम्बर एक देखि नौ सम्म माथिल्लो नगरको युवा भेला आज नयाँ कमिटी गठन गर्दै सम्पन्न भएको छ । भेलामा बोल्दै एमालेका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि केशव देवकोटाले युवा भनेका राष्ट्रका गहना हुन युवा शक्तिलाई सहिरुपमा परिचालित गर्दै राष्ट्र निर्माणमा युवाको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । उहाँले युवाहरुलाई अव घर घरमा मदन भण्डारी जन्माउने उदेश्यले लाग्न अनुरोध समेत गर्नुभयो । भेलाले राजिपबाबु देवकोटाको अध्यक्षतामा १५ सदस्यीय माथिल्लो नगर कमिटी गठन गरेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !