लोडसेडिङको समय घट्यो

काठमाण्डौ,फागनु ११

नेपाल विद्युत् प्राधिकरणले आजदेखि लागुहुनेगरी लोडसेडिङको समय घटाएको छ । साविकको लोडसेडिङ घटाएर १० घन्टा बनाइएको प्राधिकरणले जनाएको छ । 

लोडसेडिङका कारण उद्योग व्यवसायहरू बन्द हुँदै गएपछि ऊर्जाको माग घटेको र सद्युत चुहावट हुने क्षेत्रमा पाँच घण्टा बढि  विद्युत् आपूर्ति बन्द गर्ने गरिएकोले लोडसेडिङको समय घटाइएको प्राधिकरणको भनाइछ । आजदेखि सातामा ७५ घन्टा बत्ती जाने छ ।

Related

स्थानिय 231171272662425122

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item