नेल्सन मन्डेला अस्पताल भर्ना


- दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेला अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको छ । पेटको दुखाईबाट सिकिस्त भएपछि मण्डेलालाई अस्पताल भर्ना गरिएको दक्षिण अफ्रिकाका अधिकारीहरुले जनाएका छन् । 

डाक्टरले मण्डेलाको स्थिती गम्भिर भएकाले विशेष हेरचाह गर्न जरुरी रहेको  बताएका छन् । ९३  वर्षिय पूर्व राष्ट्रपति मण्डेलाको स्वास्थ्य स्थिति गम्भिर बन्दै गएको छ । दक्षिण अफ्रिकी राष्ट्रपछि ज्याकोब जुमाले नेता मन्डेलाको सीघ्र स्वास्थ लाभको कामना गर्नुभएको छ ।

रङ्गभेदविरोधी नेता मण्डेला आठ बर्ष अगाडि सार्वजनिक जीवन बाट टाढा हुनु भएको थियो । –एजेन्सीको सहयोगमा

Related

विश्व 5261829754843099718

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item