वर्तमान सरकार भ्रष्टाचारको अखडा:पाण्डे

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_9318.html
म्याग्दी,फागनु १३
नेकपा एमालेका पोलिटव्युरो सदस्य सुरेन्द्र पाण्डेले वर्तमान सरकारले भ्रष्टाचारलाई बढुवा दिएको आरोप लगाउनुएको छ । भष्टाचारीहरुको जम्मो मन्त्रीमण्डल बनाएर प्रधानमन्त्री डा.बावुराम भट्टराईले राष्टको ढुकुटी रित्याएको उहाँको भनाई छ ।
नेकपा एमालेको केन्द्रीय जनपरिचालन तथा पाटी सृद्धिढिकरण अभियान अन्र्तगत आज म्याग्दीको घाराको पोखरेबगरमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै एमाले पोलीटव्युरो सदस्य पाण्डेले भ्रष्टचारलाई निर्मुल नपारी राष्ट्रको विकास संभव नभएको बताउनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !