सेनाले दुई खेलाडी फिर्ता लग्यो


  काठमाडौं, फागुन २९

नेपाली सेनाले राष्ट्रिय टोलीका दुई जना फुटवल खेलाडीलाई एन्फाको अनुमति बिना फिर्ता लगेको छ । आइतबार राति साढे ११ बजे राष्ट्रिय खेलाडी बसेको गोदावरी होटलको भ्यु भृकुटीबाट मिड फिल्डर राजु तामाङ र बैकल्पिक गोल रक्षक विकास  मल्ललाई फिर्ता लगेको हो । 
सेनालाई प्रशिक्षक ग्राहम रोबर्टले रोक्ने प्रयास गरेपनि खेलाडीहरुले नै मानेका थिएनन् । सेनाले श्रीलंकाविरुद्धको खेलका लागि भन्दै खेलाडी लगेको हो । 
नेपाल राजधानीमा जारी एफएसी च्यालेञ्ज कप प्रतियोगिताबाट बाहिरीसकेको छ । भरपर्दा खेलाडीहरु नै बाहिरीसकेपछि आज हुने समूह चरणको अन्तिम खेलमा नेपाल दबाबमा पर्ने छ । आज तुर्किमिनिस्तानसँग खेल्दै छ । 

Related

प्रमूखखबरहरु 3055092358344757805

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item