सगरमाथा चढ्न छोरा प्रकाशलाई २ करोड


काठमाडौं, चैत ३ 
सरकारले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल सम्मिलित टोलीलाई सगरमाथा चढ्नका लागि दुई करोड रुपियाँ दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको वैठकले लुम्बिनी सगरमाथा अभियानका नाममा हुन लागेको आरोहणका लागि दुई करोड रुपियाँ निकाशा गर्ने निर्णय गरेको भौतिक योजना तथा निर्माणमन्त्री हृदयश त्रिपाठीले जानकारी दिनुभयो । 

अध्यक्ष दाहालका छोरा प्रकाशले सगरमाथा आरोहणका लागि प्रशिक्षण समेत लिएका छन् । रकम दिने बिषयमा आलोचना भएपनि सरकारले अध्यक्ष दाहालको दबावमा सगरमाथा चढ्न छोरा प्रकाशलाई २ करोड उपलब्ध गराएको हो ।

Related

राष्ट्रिय 6866524354325261416

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item