तपाई उत्कृष्ठ चालक
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_7017.html
ट्राफिक सप्ता अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले उत्कृष्ठ सवारी चलाउने सवारी चालक चन्द्रवहादुर तामाङ्ग र गोविन्द मगरलाई एक कार्यक्रमको आयोजन गरी सम्मान गरेको छ ।
सम्मान गरीएका तामाङ्गले २९ वर्ष देखी निरन्तर सवारी साधान चलाउदै आएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । सम्मान हुने चालक लाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।
तस्विर मिनकुमार दाहाल सिन्धुली ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !