खुल्ला शिक्षा अन्र्तगत २ सय ७२ जना प्रवेशिका परीक्षामा सहभागी हँुदै


प्रकाश सुन्दास, 
काभ्रेपलाञ्चोक,चैत ४
काभ्रेमा यस वर्ष खुल्ला शिक्षा अन्र्तगत २ सय ७२ जनाले  प्रवेशिका परीक्षामामा सहभागिता जनउने भएका छन् । जिल्ला शिक्षा कार्यालय काभ्रेले सञ्चालन गरेको खुल्ला शिक्षा १८ वर्ष उमेर समूह माथिका परीक्षार्थी परीक्षामा सहभागी हुने भएका हुन् । 

आजात उच्च मावि र विद्या कुञ्ज विद्यालय बनेपामा सञ्चालित खुल्ला शिक्षा अन्तर्गत कक्षा ८ पास भइ विभिन्न कारणले बीचैमा पढाइ छाडेका काभ्रेपलाञ्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुरका साथै देशका विभिन्न जिल्लाका महिला तथा पुरुषहरु परीक्षामा सहभागी हुन लागेका हुन् । वर्ष दिन भरी ३५ दिने निःशुल्क कक्षा लिएर १८ वर्षदेखि ४४ वर्ष सम्मका गृहिणी महिला तथा पुरुषहरु प्रवेशिक्षका परीक्षामा सहभागि हुन लागेको कार्यालयले जनाएको छ । 

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item