वयस्कको लागी वनाईएको चलत्रिच 'चपली हाईट' आजवाट हलमा
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_8960.html
काठमाडौ, चैत ३
आजदेखी चर्चित नेपाली चलचित्र 'चपली हाइट' देशभरिमा सिनेमा हलहरुमा रिलिज हँदैछ।
बिनिता बरालको टपलेस प्रस्तुती, उनको बेडसिन देखि पोष्टर विवाद र नायीका र निर्मातको समेत विवाद झेलेको यस चलचित्रले कस्तो व्यापार गर्ने हो त्यसले यसमा काम गर्ने नव नायीका र नायकहरुको पनि भाग्यको फैसला गर्ने छ। चलचित्र 'सेक्स थ्रिलरु भएको बताइएको छ भने चलचित्रलाई वास्तविक घट्नामा आधारित भनेर पनि प्रचार गरिएको छ।
चलचित्र रिलिज हुन भन्दा अघिनै चर्चामा आएकी नायीका विनिता बरालको अलाव नायक द्धय आमिर गौतम र राज घिमिरेलाई पनि पर्दामा देख्न पाइन्छ। चलचित्रलाई सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ अर्थात वयस्कले मात्र यसलाई कानुनीरुपमा हेर्न पाउँछन। चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन भने निर्माण अर्जुन कुमारले गरेका हुन्।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !