संविधानका विवादित विषयबारे छलफल गर्न आज पनि बैठक

काठमाण्डौ,वैशाख ६ ।
संविधान निर्माणका क्रममा देखिएका विवादहरूमा सहमति जुटाउने उद्देश्यले आज पनि संविधानसभाका प्रमुख तीन दलको बैठक बस्दै छ । एकीकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठकले संविधानका विवादित विषयमा सहमति जुटाउने बारे प्रयास गर्ने छ । विवादित सबै विषयमा सहमति जुटाउन भन्दै यसअघि काठमाडौंको हात्तीवन रिसोर्टमा दलहरूको बैठक बसेको थियो ।

 हात्तीवन बैठकमा नेताहरूले विवादित विषयमा गम्भीर छलफल भएको प्रतिक्रिया दिए पनि नेताहरूले अन्तिम निचोडमा पु¥याउन भने सकेका थिएनन् । छलफल सहमति नजिक पुगेकोले अब केही दिनमै सबै विषयलाई टुङ्ग्याउन सफल हुने नेताहरूले दाबी गरेका छन् । दलहरूबीच अझै राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्यायप्रणाली, निर्वाचन प्रणालीलगायतका विषयमा सहमति हुन बाँकी छ । आजको बैठक भने सिंहदरबारमा रहेको शान्ति तथा पुननिर्माण मन्त्रालयमा बिहान ११ बजेपछि बस्ने भएको छ । संविधान जारी गर्ने दिन जेठ १४ गते आउन अब ४० दिन मात्रै बाँकी छ ।

Related

राष्ट्रिय 3267488326940798498

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item