आईपिएलमा आज एक मात्र खेल


काठमाण्डौ,वैशाख ६ ।
भारतमा जारी इन्डियन प्रिमियर लिग आईपिएलमा आज एक मात्र खेल हुने भएको छ । आज राति सवा ८ बजेपछि मोहालीमा हुने खेलमा किग्स इलेभेन पञ्जाव र कोलकत्ता नाईडराईडर्सबीच प्रतिस्पर्धा हुनेछ । पाँच खेलमा २ खेल जितेको कोलकत्ता ४ अंकका साथ अंक तालिकामा पाँचौ स्थानमा रहेको छ भने ४ खेलमा २ खेल जित्दै समान अंक वटुलेको पञ्जाव रनरेटका आधारमा सातौ स्थानमा छ ।
 
 यस अघि गएराति अवेर सकिएको खेलमा रोयल च्यालेन्जर्स वैग्लौरले पुने वारियर्सलाई ६ विकेटले पराजीत गरेको थियो । पुनेले दिएको १ सय ८३ रनको चुनौती वैग्लौरले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पार ग¥यो ।

Related

प्रमूखखबरहरु 8016921845583886468

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item