आज अप्रिल २२ अर्थात विश्व पृथ्वी दिवस


काठमाण्डौ,वैशाख १० । 

आज अप्रिल २२ अर्थात विश्व पृथ्वी दिवस, नेपाल लगायत विश्वभर बिभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ । वातावरणको संरक्षण तथा सम्बद्र्वनमा जोड दिदै नेपालमा सरकारी तथा गैरसरकारी निकायले आज छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्दैछन् । 

संयुक्त राष्ट्र संघको महासभाले सन् २००९ देखि पृथ्वी दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्र संघको आग्रहमा विश्वभरमा हरेक अङ्ग्रेजी महिनाको अप्रिल २२ मा विश्व पेथ्वी दिवस मनाउने गरिएको छ । आजको दिन उत्तरी गोलाद्र्वमा बशन्त र दक्षिणी गोलाद्र्वमा शरद ऋतुको मौसम रहेको मानिन्छ ।

Related

प्रमूखखबरहरु 6299129017311322151

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item