शिक्षाका लागि विश्वव्यापी सप्ताह नेपालमा आजदेखि


काठमाण्डौ,वैशाख १० । 

शिक्षाका लागि विश्वव्यापी सप्ताह नेपालमा आजदेखि सुरु हुँदैछ । राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय, शिक्षा विभागको सहकार्य तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको संयोेजनमा यो सप्ताह मनाउन लािगएको हो । 

सबैका लागि गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि यस वर्ष देशभर ‘घर बलियो जगले, राष्ट्र बलियो बालविकासले’ भन्ने नारासहित यो सप्ताह मनाइँदैछ । शिक्षा मन्त्रालय र शिक्षा विभागको सहकार्यमा यस वर्ष विश्वव्यापी कार्यसप्ताहको “बृहत् चित्र”को पनि आयोजना गरिनेछ । वैशाख १३ गते राजधानी काठमाडौंमा र उपत्यका बाहिरका ४५ भन्दा बढी जिल्लामा यस्तो चित्र कोर्ने कार्यक्रम गरिने छ ।  

Related

विविध 8710840646250031521

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item