अब संविधान समयमा वन्छ:खनाल
http://sindhulidarpan.blogspot.com/2012/04/jhalanath-khanal.html
काठमाडौं, वैशाख ५।
एमालेका अध्यक्ष झलनाथ खनालले दलहरु बीच दुई दिन सम्म चलेको छलफलले निर्धारित समयमै संविधान वन्ने संकेत देखिएको बताउनु भएको छ ।
एमालेका अध्यक्ष झलनाथ खनालले दलहरु बीच दुई दिन सम्म चलेको छलफलले निर्धारित समयमै संविधान वन्ने संकेत देखिएको बताउनु भएको छ ।
जाजरकोटका स्थानीय दलका प्रतिनिधिसंग आज भएको टेलिफोन बार्तामा उहाँले हात्तीवन रिसोर्टमा भएको बार्ताले संविधानका धेरै बिषयमा सहमति नजिक पुगेको दाबी गर्नु भयो । दलहरुवीच संविधानमा रहेका विवादित विषयलाई टुंगो लगाउन छलफल भइरहेको र केही दिनमै सहमतिमा पुगिने खनालको भनाई छ ।
.jpg)


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !