"व्लगको फोटो अन्जु पन्तको भन्दै हल्ला फिजाईयो"
http://sindhulidarpan.blogspot.com/2012/04/s_398.html
काठमाण्डौ,वैशाख १८ ।
एक पुरुषले महिलासँग ओछ्यानमा अधरपान गर्न लिप्त भएको तस्वीर यतिबेला इन्टरनेट र फेसबुकभर छाएको छ । यस्ता तस्वीर फेसबुकमा छाउनु कुनै नौलो कुरा हैन, छाइरहन्छन् । तर नयाँ कुरा यो छ कि तस्वीरमा अधरपान गर्ने महिला नेपाली गायिका अञ्जु पन्त हुन भनेर दावी गरिएको छ । यो तस्विरमा देखिएको नाकको नत्थी र हातमा लगाइएको औठी अन्जु पन्तसँग मिलेपछि धेरैले पन्त नै भएको अनुमान गरेका थिए ।
अञ्जुको चरित्र हत्या गर्नेगरि छाएको यो ...तस्वीरमा देखिने युवती झट्ट हेर्दा अञ्जुजस्तै देखिएपनि अञ्जु पन्त नै भने हैनन् । यो तस्वीरु बिभिन्न भारतीय साइटमा छ्यापछ्याप्ती भेटिन्छ । कतिले यसलाई अञ्जुकै हो भने भने कतिपय पाठकले भारतीय तस्वीर भएको प्रमाणस्वरुप लिंक आदानप्रदान गरेर भ्रम हटाउने प्रयास गरे।भारतीय साइट अधरमानिया डटकममा पनि यो तस्वीर पहिले नै सार्वजनिक भइसकेको छ । जहाँ यो तस्वीरसहति अन्य धेरै अधरपानका तस्वीर भेटन सकिन्छ । तस्वीरमा देसीसेक्सीवेबी डट ब्लगस्पट डटकमको कपीराइट पनि उल्लेख छ ।
सम्बन्धित तस्विर हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला !
http://auntydengulata2.blogspot.com/2011/01/hot-desi-sexy-girls-with-her-boy.html
सम्बन्धित तस्विर हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला !
http://auntydengulata2.blogspot.com/2011/01/hot-desi-sexy-girls-with-her-boy.html



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !