पत्रकार उमा पौडेल सम्मानित
http://sindhulidarpan.blogspot.com/2012/04/s_6820.html
रमा कार्की,
सिन्धुली,वैशाख १७ ।
सिन्धुलीमा कार्यरत महिला पत्रकार उमा पौडेललाई रेडक्रस साखा सिन्धुलीले सम्मान गरेको छ । रेडक्रसको मानविय सेवाको प्रचार प्रसार कार्यमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार उमा पौडेललाई सम्मान गरिएको हो ।

रेडक्रसको ४१ औं जिल्ला भेलाको अवसरमा पौडेललाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको रेडक्रस जिल्ला सभापति अशोक श्रेष्ठले जानकारी दिनुभयो । पत्रकार उमा पौडेल सिन्धुली दर्पण अनलाईन तथा रेडियो सिन्धुलीगढीमा आवद्ध छिन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !