सर्लाहीमा एक वृद्ध मृत अवस्थामा फेला
http://sindhulidarpan.blogspot.com/2012/04/s_8051.html
सुरेश बिडारी,
सर्लाही,शाख १७ ।
सर्लाही,शाख १७ ।
सर्लाहीको ढुङग्रखोला–८मा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । कालिन्जोर ४ का ५२ बर्षिय खड्गबहादुर कार्की मृत अवस्थामा फेला परेका हुन् । मृत्युको कारण नखुलेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । स्थानीय बासिन्दाका अनुसार बसबाट झरेर रुखको छहारीमा बसेका कार्की अचानक बेहोस भएर लडेको र सोही स्थानमा एकै छिनमा मरेका थिए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !