'करणी गर्ने बटाला पक्राउ’
http://sindhulidarpan.blogspot.com/2012/04/s_9551.html
कैलाली, वैशाख १७ ।
कैलाली जिल्लामा २० बर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रामशिखर झाला–१ बस्ने ५० बर्षीय लालबहादुर बटालालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई कारबाही प्रक्रिया सुरु गरेको समेत प्रहरीले उल्लेख गरको छ ।

बटालाले शनिबार बेलुका स्थानीय २० बर्षीया महिलालाई जवरजस्ती करणी गरेका थिए । प्रहरीले पीडित महिलाको सेती अञ्चल अस्पतालमा स्वास्थ्य परिक्षण समेत गराएको छ । स्वास्थ्य परिक्षणबाट ती महिलालाई वटालाले जवर्जस्ती करणी गरेको देखिएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !