कल्पवृक्षका बालबलिकाहरुमा लहरे खोकीको संक्रमण
http://sindhulidarpan.blogspot.com/2012/04/sindhuli-news_1918.html
शुक्रराज लामा,
सर्लाही,वैशाख ५ ।
सर्लाही,वैशाख ५ ।
सिन्धुलीको कल्पवृक्षका बालबलिकाहरुमा लहरे खोकीको संक्रमण देखिएको छ । कल्पवृक्ष ९ वरुणशिर खोला गाँउका बालबालिकामा लहरे खोकीको संक्रमण देखिएको हो । एक महिना यता निरन्तर खोकीबाट एकै गाँउका दस जना भन्दा धेरै बालबालीकामा यो रोग देखा परेको स्वास्थ्यकर्मी टोकेन्द्र घलानले जानकारी दिनभयो ।
४ वर्ष देखि ९ वर्ष उमेर समूहका वालबलिकामा लहरे खोकीको लक्षणहरु देखा परेको घलानले बताउनुभयो । रोगको संक्रमण देखिएको गाँउ विकट भएका कारण समयमै उपाचार गर्न नसकिएको स्थानियले बताएका छन् ।
४ वर्ष देखि ९ वर्ष उमेर समूहका वालबलिकामा लहरे खोकीको लक्षणहरु देखा परेको घलानले बताउनुभयो । रोगको संक्रमण देखिएको गाँउ विकट भएका कारण समयमै उपाचार गर्न नसकिएको स्थानियले बताएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !