खानेपानीको समस्याले करिब सय घरधुरी मर्कामा
http://sindhulidarpan.blogspot.com/2012/04/t_5345.html
बिनोद पौडेल,
बर्दिवास,वैशाख ११ ।
बर्दिवास,वैशाख ११ ।
महोत्तरीको उत्तरी क्षेत्रमा पर्ने माईस्थान ८ टुटेस्वरमा ३ महिनादेखि खानेपानी अभावहँुदा करिब एक सय घरपरिवारहरु समस्यामा परेका छन् । धारामा पानी नआएकोले पानी लिनकै लागी करिब १ घण्टाको बाटो हिडेर पानी ल्याउनुपर्ने स्थानीयले गुनासो गरेका छन् ।
करिब २ बर्ष अगाडि निर्माण भएको मराहा खानेपानी आयोजनामा स्थानीय खानेपानी उपभोक्ता समितिले मर्मत गर्नु पर्नेमा कुनै चासो नराखेका कारण समस्या आएको स्थानिय मातृका आचार्यले बताउनुभयो । खानेपानी समिति अध्यक्ष्य गणबहादुर महतले भने केहि छाडा प्रबृत्तिका ब्यक्तिले खानेपानीको लाइन काटिदिएकोले समस्या उत्पन्न भएको बताउनुहुन्छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !