आईपिएल अन्र्तगत आज २ खेल हुदै
http://sindhulidarpan.blogspot.com/2012/05/s.html
काठमाण्डौ,वैशाख १९ ।
इन्डियन प्रिमियर लिग क्रिकेट आईपिएल अन्र्तगत आज २ खेल हुने भएका छन् । आज पहिलो खेल डेक्कन चार्जरस हैदरावार र पुनेवारीयर्सबीच कटकमा हुदै छ । दिउँसो सवा ४ वजेपछि हुने खेलमा डेक्कन ८ खेलमा १ मा जित र ६ वटामा हार वेहोर्दै ३ अंकका साथ तालिकको पुछारमा छ भने पुने ९ खेल खेलेको छ ।
जसमा ४ वटामा जित हात पारेको छ भने ५ खेलमा पाराजय भोग्दै ८ अंकका साथ तालीकाको ७ औं स्थानमा रहेको छ । त्यस्तै आजै राजस्थान रोयल्स र डिल्ली डेयरडेभिल्सबीच खेल हुने भएको छ । राति सवा आठ वजेपछि जयपुरमा खेल हुने छ । ९ खेलमा ७ खेल जित्दै दिल्ली १४ अंकसहित तालीकाको पहिलो स्थानमा रहेको छ भने समान खेल खेल्दै ४ मा जीत ५ वटामा हार व्यहोरेको राजस्थान ८ अंकका साथ छैठौ स्थानमा स्थानमा रहेको छ ।
Sindhulidarpan.com.np.png)


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !