आज विश्व रेडक्रस दिवस

http://sindhulidarpan.blogspot.com/2012/05/s_1394.html
काठमाण्डौ वैशाख २६ ।
आज विश्व रेडक्रस दिवस नेपालमा पनि जनचेतामुलक कार्यक्रम गरेर मनाइदैछ । मानवीय कार्यका लागी युवा भन्ने नाराका साथ यस वर्षको रेडक्रस दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा आज देशभरका रेडक्रसका शाखाहरुले समुदाय, विद्यालय र रेडक्रसकर्मीवीच रेडक्रस गतिविधि यसका प्रभाव र समस्या विषयमा आआफ्नो अनुकुल हुनेगरी अन्तक्रिया कार्यक्रम गर्दैछन् । रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युना जन्मेको दिनको सम्झनामा हरेक वर्ष मे ८ मा रेडक्रस दिवस मनाउने गरिन्छ । नेपालमा विस २०२० सालमा गठन गरिएको रेडक्रसमा हाल सम्म ११ लाखभन्दा बढि सदस्य छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !