जातिय राज्यको विरोधमा बुटवलमा बृहत आमसभा हुदै

http://sindhulidarpan.blogspot.com/2012/05/s_2359.html
वुटवल,वैशाख २६ ।
जातिय राज्यको बिरोध गर्दै आएका क्षत्री, ब्राहमण लगायतका जातिय संस्थाको संयुक्त संघर्ष समितिले आज बुटवलमा अञ्चल स्तरिय बृहत आमसभा गर्दैछ । बुटवलको सिदेश्वरी उच्च मावीको प्रङगणमा आज दिउसो हुने सभा पहिले बुटवलको पुष्पलाल पार्कबाट बृहत ¥याली निकालिने अयोजकले बताएका छन् ।
ब्राहमण, क्षत्री, ठकुरी, दशनामी, दलित लगायतका जातिय संघसंस्थाहरुले जातिय राज्यको बिरोधमा विभिन्न कार्यक्रम गर्दै आएका छन् । चरणवद्ध कार्यक्रम अनुशार आज बुटवलमा अञ्चल स्तरिय सभा गर्न लागिएको सम्यूक्त संर्घस समिति रुपन्देहीका संयोजक लेखवहादुर कार्कीले जानकारी दिनु भयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !