सफा सुग्घर सँगै जातिय विभेद घट्न थाल्यो

 ओखलढुंगा,वैशाख २६ । 
ओखलढुंगाको खिजीचण्डेश्वरी गाविसलाई एक महिनाअघि सगरमाथा अञ्चलकै पहिलो खुल्ला दिसामुक्त गाविस घोषणा गरिएपछि जातिय विभेद पनि कम हुँदै गएको छ । गाविसको सवै घरमा धारा, शौचालय  र फोहोर फाल्ने निश्चित ठाउँ वा टोकरीको व्यवस्था भएपछि दतिहरुकोवस्ति सफा बनेको भन्दै गैरदलितहरुको ब्यवहारमा परिवर्तन आएको स्थानिय निर्मला परियारले वताउनुभयो ।

 गाविसमा रहेका सवै दलितहरुको घरमा चर्पिको व्यबस्था भएपछि गाँउ नै सफा भएको स्थानिय भविराज सुनुवारले बताउनुभयो । सवै जातजातीको साझा थलो खिजीचण्डेश्वरी गाविसलाई चाँडै भेदभाव रहित गाविसको रुपमा पनि घोषणा गर्ने तयारी भएको छ ।
  

Related

विविध 2930969833182156455

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item