पोष्टर टासेर स्थापना दिवश

रमा कार्की,सिन्धुली,जेठ ६ । पेशागत महासंघको नेपालको सत्रौं स्थापना दिवसरको अबसरमा आज सिन्धुलीका विभिन्न स्थानमा पोष्टरहरु टाँसेर मानाइएको छ । महासंघले मुलुकमा स्थायी शान्ति कायम,आकासिदो मूल्य वृद्धि नियन्त्रण,जनतालाई परिर्वतनको अनुभुति प्रदान,राहतमुखि कार्यक्रमको घोषणा गरियोस लगाएको सरकार समक्ष पेश गरेका मागहरु उल्लेखित प्रचारहरु पेशागतकर्मीहरुले टाँसेका हुन् ।


 पोष्टर टाँस पछि महासंघले कोणसभाको पनि आयोजना गरेको थियो । सभालाई सम्बोधन गर्दै पेशागत महासंघ सिन्धुलीका जिल्ला अध्यक्ष फाल्गुणीमाले नेपालको राजनीतिमा भारतीय हस्तक्षेपको खण्डन गर्नुभयो ।

Related

स्थानिय 6565283168498406971

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item