सभासदद्धारा राजीनामा

काठमाडौं, जेठ  १० । संविधानसभाको म्याद थप गर्ने सरकारी प्रस्तावको विरोधमा नेपाली कांग्रेसका सभासद राधेश्यम अधिकारीले आज आफ्नो सभासद पदबाट राजीनामा दिएका छन् ।

विधिको शासन र सर्वोच्च अदालतको फैसला विपरित म्याद थपको प्रस्ताव ल्याएको भन्दै अधिकारीले आफ्नो सभासद पदबाट राजीनामा दिएको जनाएका छन् । कांग्रेसका सभासद अधिकारी मन्त्रिपरिषदबाट मनोनित सभासद हुन् ।

Related

राष्ट्रिय 3806207813334622110

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item