संचारकर्मीमाथी भएको आक्रमणको भत्र्सना

http://sindhulidarpan.blogspot.com/2012/05/s_7367.html
उमा पौडेल,सिन्धुली,जेठ १० । आदिवासी जनजाती महासंघ लगायतका जातीय संघ संस्थाहरुले आह्वान गरेको नेपाल बन्दका क्रममा संचार गृह तथा संचारकर्मीमाथी भएको आक्रमणको क्रियाशिल पत्रकार महिला समुह जिल्ला शाखा सिन्धुलीले भत्सना गरको छ । एक प्रेस बिज्ञप्ति जारी गर्दे समुहले दोषीलाई कारबाहि तथा भौतीक सम्पतिको क्षतिपुर्तीका लागि सरकारसँग आह्वान गरेको छ ।
साथै निर्वाद रुपमा सचाचार सम्प्रेषण गर्न पाउने आफ्नो अधिकारको सुनिश्चितताको माग समेत बिज्ञप्ति मार्फत गरेको छ । देशको चौतर्फी बिकास तथा सम्पुर्ण समुदायको उत्थान र सचेतना जगाउने दिशामा रहेको आम संचार जगतमाथी नै आक्रमण हुनु लज्जास्पद भएको समुहको ठम्ब्याई छ । जिल्ला शाखा सचिब रमा कार्कीद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा आफ्ना माग तथा हक अधिकारलाई सुरक्षित गर्ने वाहानामा अरुको मानव अधिकारको हनन हुने गरि र जातीय विद्धेश फैलाउने गरि आफ्ना क्रियाकलापहरु नगर्न अनुरोध गरेको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !