खुल्ला दिशामुक्त प्रशिक्षण कार्यक्रम
http://sindhulidarpan.blogspot.com/2012/05/s_3180.html
चीना थापा, सिन्धुली,जेठ ७ । सिन्धुलीको रानीचुरी ५ जरायोटारमा खुल्ला दिसामुक्त क्षेत्र सम्वन्धी पाँच दिने सडक नाटक प्रशिक्षण सुरु भएको छ । ग्रमीण महिला चेतना केन्द्रको व्यवस्थापन र प्लान नेपालको सहयोगमा सुरु भएको कार्यक्रममा दियालो युवा क्लव र पहराको सुनाखरी बाल क्लवका कलाकारहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा इसाक सिन्धुलीका प्रशिक्षक विजय तामाङ र रामकुमार थामीले सहजीकरण गारिरहनु भएको छ । सिन्धुलीलाई सन् २०१६ भित्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी अनुरुप यो कार्यक्रम सुरु गरिएको हो ।
कार्यक्रममा इसाक सिन्धुलीका प्रशिक्षक विजय तामाङ र रामकुमार थामीले सहजीकरण गारिरहनु भएको छ । सिन्धुलीलाई सन् २०१६ भित्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी अनुरुप यो कार्यक्रम सुरु गरिएको हो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !