आन्दोलनमा सहभागी नहुने जनमोर्चाको निर्णय

काठमाण्डौ,वैशाख २४ ।
राष्ट्रिय जनमोर्चाले राजनीतिक दलहरुले सञ्चालन गरेको अखण्ड सुदूरपश्चिमको आन्दोलनमा सहभागी नहुने घोषणा गरेको छ । संयुक्त आन्दोलनमा आफूहरुलाई एक्ल्याउन खोजेको भन्दै जनमोर्चाले विज्ञप्ति प्रकाशित गरी दलहरुको आन्दोलनमा सहभागी नहुने जनाएको हो ।

यद्यपि अखण्ड सुदूरपश्चिमको पक्षमा आन्दोलन गरिरहेको सुदूरपश्चिम जागरण मञ्चको आन्दोलनमा भने जनमोर्चा सहभागी हुने भएको छ । जनमोर्चाले अखण्ड सुदूरपश्चिमको आन्दोलनलाई निर्णायक बनाउन नागरिक समाज र राजनीतिक दलहरुमा आग्रह गरेको छ ।

Related

विविध 3763692702931723158

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item