बुधबारसम्म सहमति खोजिने

काठमाडौं,  वैशाख २५ । 


प्रमुख दलहरुको आग्रहमा विवाद समाधान उपसमितिले सहमतिका लागि भन्दै आफ्नो समय बुधबारसम्मका लागि लम्बाएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले नयाँ संविधानका विवादित विषयमा सहमति खोज्नका लागि भन्दै दुई दिनको समय थप गरेको कांग्रेस उपसभापति रामचन्दै पौडेलले जानकारी दिए । नेताहरुका अनुसार संवैधानिक समितिको बैठकपनि बुधबारसम्म स्थागित गरिएको छ ।

त्यसै गरेर उपसमितिले संवैधानिक समितिको सचिवालयलाई संविधानसभामा प्रक्रिया अनुसार विवादित बिषयहरु प्रवेश गराउने औपचारिक प्रक्रियाको तयारी गर्न समेत निर्देशन दिएको छ ।

Related

राष्ट्रिय 8046659211375327518

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item