धान रोप्नै नपाई खेतियोग्य जमिन कटान

असार १५
कृष्ण अधिकारी, सिन्धुली/
विगत केही दिनदेखि निरन्तर परेको वर्षाका कारण सिन्धुलीको तीनपाटन क्षेत्रका खेतियोेग्य जमिनहरु चदाहा नदिले कटान गर्न थालेको छ । यसरी धान रोप्नै नपाई खेतियोग्य जमिन कटान गर्न थाले पछि किसानहरु चिन्तीत बनेकाछन् ।
बेलघारी गविसको वडा नम्बर १ र भिमस्थान गाविसको वडा नम्बर २ बीचमा पर्ने खेतहरु पानी पर्न थाले लगतै चदाहाले कटान गर्न थालेको बेलघारीका किसान खगेन्द्र राउतले बताउनु भयो । त्यस क्षेत्रमा नदी नियन्त्रण् तत्काल नगर्ने भने बेलघारी र भिमस्थानका सयौं किसाका ५० विगहा भन्दा बढी खेत कटान गर्ने संभावना रहेको किसानहरुले बताएका छन् । नदि नियन्त्रण्का लागि बैकल्पिक व्यवस्थाको माग गरे पनि जिल्ला विकस समिति सिन्ुधुलीकमा चासो नदेखाएको किसानहरुले गुनासो गरेका छन् ।

Related

स्थानिय 3359613790816834677

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item