एनसेलको टावरले काम नगर्दा सेवाग्राहीहरु समस्यामा

सचिता बुढाथोकी,सर्लाही,जेठ २३ । 
सर्लाही कालिन्जोर घारीबथानका स्थानियबासीन्दा एनसेलको टावरले काम नगर्दासमस्यामा  परेका छन् । गाविसको अतिविकट त्यस क्षेत्रमा एनसेलको नेटवर्क नहुदा  अन्य गाविसमा गएर टेलिफोन गर्न बाध्य भएको उनीहरुले बताएका छन् ।

टावर नहुदाँ स्थानीय सेवाग्राहीहरुले बैदेशिक रोजगारीको सिलसिलामा गएका आफन्तसँग कुरा गर्न नपाएका र  टेलिफेनबाट हुने हरेक काम प्रभावित भएको स्थानिय सुवास प्राखिनले बताउनुभयो । २ बर्ष पहिले बनेको एनसेलको टावर घारीवथान वडा नं ७ मा रहेको भए पनि त्यस वडामा खासै टावर नआएको उनीहरुले बताएका छन्  ।

Related

प्रविधि 3834046478687290242

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item