आदिबासी जनजातिद्धारा जेष्ठ नागरिकलाई सम्मान

रमा कार्की,सिन्धुली,जेठ २३ । 
सिन्धुलीको अमले गाविसका जेष्ठ बयोवृद्ध नागरिकलाई सम्मान गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद् अमलेको आयोजनामा भएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा १ सय ६ वर्ष सम्मका ७ जना वृद्धवृद्धालाई सम्मान गरिएको हो । वृद्धवृद्धालाई दोसल्ला ओढाई, फलफूल खुवाएर र नगद समेत प्रदान गरिएको थियो । समन्वय परिषद्ले अमलेमा रहेका प्रावि तथा मावि गरी ८ वटा विद्यालयबाट उच्च अंक ल्याई उतिर्ण हुने छात्रछात्रालाई समेत पुरस्कृत गरिएको छ ।

Related

स्थानिय 3869726485652615752

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item