धोनी काठमाण्डुमा, नेपाली टीम बलियो भएको हेर्ने चाहाना
http://sindhulidarpan.blogspot.com/2012/06/i_1128.html
काठमाण्डौ,असार २ ।
भारतीय क्रिकेट टिमका कप्तान महेन्द्रसिंह धोनी आज काठमाण्डु आइपुग्नु भएको छ । एयर इन्डियाबाट बिहान साढे ९ बजे काठमाडौं विमानस्थलमा आइपुग्नु भएका धोनीले दुई दिनको भ्रमण सबै हिसावले सफल हुने बताउनुभयो । विमानस्थलमा पत्रकार सम्मेलन गर्दै धोनीले नेपाल पनि बलियो क्रिकेट टीम भएको हेर्न चाहेको बताउनुभयो ।
नेपालको क्रिकेट प्रगतिबारे आफूले धेरै सुनेको पनि धोनीले बताउनुभयो ।
नेपालको क्रिकेट प्रगतिबारे आफूले धेरै सुनेको पनि धोनीले बताउनुभयो ।
पत्रकार सम्मेलनपछि धोनी बसोवासको व्यवस्था मिलाइएको याक एण्ढ यती हाटेल पुग्नु भएको थियो । केहीबेर अघि धोनी कीर्तिपुरस्थितक्रिकेट मैदानमा पुग्नु भएको छ ।
आजै दिउँसो करिब साढे ३ बजे याक एन्ड यतीमा अन्र्तक्रिया कार्यक्रम गर्ने क्रिकेट एसोसियन क्यानले जनाएको छ ।
आजै दिउँसो करिब साढे ३ बजे याक एन्ड यतीमा अन्र्तक्रिया कार्यक्रम गर्ने क्रिकेट एसोसियन क्यानले जनाएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !