जिल्ला विकास समितीका स्थानिय विकास अधिकारी,सहायक प्रमुख जिल्ला र स्थानिय राजनितीक दलका नेताहरु सहितको टोली जिल्लाको हत्पते गाँउ विकास समितीमा पुग्दा खेतमा पानी लगाउन समस्या भएकोले पाइप चाहियो भन्दै दुई हात जोडेर विन्ती गर्दै स्थानिय वृद्ध जीवहरि दाहाल ।
तस्वीर:मिनकुमार दाहाल,सिन्धुली,असार २ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !