चट्याङ लागेर युवतीको मृत्यु,

कञ्चनपुर,जेठ २३ । 
कञ्चनपुरको रैकवार बिचवा गाविस–५ शान्तिपुरमा गएराति चट्याङ लागेर एक युवतीको मृत्यु भएको छ । चट्याङ लागेर शान्तिपुरका गणेश पार्कीकी १८ बर्षीया छोरी जानकी पार्कीको मृत्यु भएको हो । राति साढे १० बजेतिर चट्याङ लागेर अन्य चार जना सामान्य घाईते भएका छन् ।

 घाइते चारै जना आज बिहान कैलालीको अत्तरियास्थित सेवा नर्सिङ होममा उपचार गराएर घर फर्किएको स्थानिय गणेशराज जोशीले जानकारी दिनुभएको छ । चट्याङका कारण गाउँमा रहेको उग्रतारा मन्दिरको भवन समेत चर्किएको छ ।

Related

विविध 2316364635533477766

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

यो साता चर्चित



item