महोत्तरीमा सर्पको टोकाइबाट एकको मृत्यु

महोत्तरी,जेठ २३ ।
सर्पको टोकाईबाट महोत्तरीको खयरमारा ४ मा गएराति एक बालकको मृत्यु भएको छ । स्थानीय सोम बलका चार बर्षका छोरा सनिल बलको सर्पको टोकाइबाट मृत्यु भएको हो । खेल्ने क्रममा हिजो साँझनै सर्पले टोकेको भए पनि आफूहरुले ढिलोगरी थाहा पाएपछि उपचारको निम्ति बर्दिबास ल्याउँने क्रममा बाटैमा ज्यान गएको बालको परिबारजनले बताएका छन् ।

Related

विविध 4191312975362799208

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item