नेपाल आज उज्वेकिस्तानसँग भिड्ने, जित्नैपर्ने बाध्यता

काठमाण्डौ,असार ६ । 
राजधानी जारी एएफसी यु २२ च्याम्पिएनसीप छनौट प्रतियोगितामा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । पहिलो खेलमा बंगलादेशलाई ४–१ गोल अन्तरले हराएको नेपाल दोस्रो खेलमा यमनसँग १–० ले पराजित भएको थियो । छनौट चरणको सम्भावना कायम गर्न नेपाललाई कुवेतसँगको आजकोखेल जित्नै पर्ने बाध्यता छ । आजै दशरथ रङ्गशालामा जोर्डन र बङ्गलादेशबीच अर्को खेल हुनेछ  ।
  

Related

प्रमूखखबरहरु 7947081980670572387

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item