मनसुन भोलि नेपालमा भित्रिने

काठमाण्डौ,असार २ । 
नेपालमा भोलि मनसनु भित्रिने अनुमान गरिएको छ । मौसम विज्ञान तथा पूर्वानुमान महाशाखाले नेपालको पूर्वी भागमा मनसुनी गतिविधि देखा परीसकेकाले भोलि सम्म पुरै नेपालमा देखिने पूर्वाअनुमान गरेको छ । वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले भोलि देखि भारत हुँदै पूर्वि नेपालबाट मनसुन काठमाण्डुसम्म आइपुग्ने विभागको अनुमान रहेको बताउनुभयो । त्यसलगत्तै मनसुन नेपालभरी फैलिने छ । नेपालमा सामान्यतया जेठको अन्तिममा सुरु भए ३ महिना सम्म जारी रहन्छ ।  मनसुन समयमा हुन नसकेकाले मुलुकका विभिन्न स्थानमा अत्यधिक गर्मी बढेको छ । बुटवलमा हिजो मात्रै २ जनाको गर्मीकै कारण ज्यान गएको छ । 

Related

प्रमूखखबरहरु 1794839225526396516

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item