मैनाली आज नेपाल आउँदै
http://sindhulidarpan.blogspot.com/2012/06/i_7286.html
काठमाण्डौ,असार २ ।
लामो जेल जीवनबाट मुक्त हुनु भएका गोबिन्दप्रसाद मैनालीआज नेपाल फर्किदै हुनुहुन्छ । जापानी जेलमा रहनु भएका मैनाली निर्दोष सावित भएर मुक्त भएपछि आज नेपाल आउन लाग्नु भएको हो । एक जापानी महिलाको बलत्कारपछि हत्या गरेको अभियोगमा जेल पर्नु भएका लामो समय जेल बस्न भएका मैनाली गत बर्ष डिएनए परिक्षण पछि निर्दोष सावित हुनु भएको थियो । मैनाली आज दिउँसो १२ बजे बैंककबाट काठमाण्डु आइपुग्ने कार्यक्रम रहेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !