सर्पको डसाईबाट सर्लाहीमा बालिकाको मृत्यु

शुक्रराज लामा,
सर्लाही,असार २ ।
सर्लाहीको सुन्दरपुरमा गएराती सर्पको डसाईबाट एक बालिकाको ज्यान गएको छ । ज्यान जानेमा सुन्दरपुर ३ चोहर्वाका गणेश महतोकी डेढ वर्षीया छोरी लक्ष्मी महतो रहेकी छन् । महतोलाई सर्पले डसे पछि उपचारका लागि बरहथवा लगिएको र बरहथवामा उपचार सम्भव नभए पछि मलगंवा लैजाने क्रममा बाटै ज्यान गएको स्थानीय पवनकुमार सिंहले जानकारी दिनुभयो । महतोलाई गएराति ७ बजे तिर घर छेउको बाटोमा हिडेदै गरेको अवस्थामा सर्पले डसेको थियो ।

Related

विविध 759049857324728323

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item