सिन्धुलीमा चट्याङ् :५० हजार बराबरको क्षति

चीना थापा, सिन्धुली,असार ७ । 

सिन्धुलीको रानीचुरी वडा न. २ धापखरका प्रेम बहादुर श्रेष्ठको घरमा चट्याङ् पर्दा ५० हजार बराबरको क्ष्ति भएको छ । गएराति परेको चट्याङ्ले युटिएलको टावर, सोलार र घरको छानोमा पूर्ण रुपमा क्षति पु¥याए पनि मानविय क्षति भने नभएको  पीडित श्रेष्ठले बताउनुभयो ।  

Related

स्थानिय 4172649215356361027

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item