चर्चित गायिकाको हत्या
http://sindhulidarpan.blogspot.com/2012/06/i_6024.html
काठमाडौं । पाकिस्तानमा पेश्तो भाषाका चर्चित गायिका गजाला जावेद र उनका श्रीमानको हतियारधारी समूहले हत्या गरिएको छ ।


जहान्गीर नामक व्यक्तिले आफ्नो दुई साथीसँग मिलेर गायिकाको घरमा गई अन्धाधुन्ध गोली गलाएको बताइएको छ । प्रहरीका अनुसार घटना पेशाबर शहरको डबगरी गार्डन इलाकामा भएको हो । उनीहरुविरुद्ध मुद्धा दर्ता गरिएको छ भने खोजी कार्य जारी छ । सन् २००६ मा स्वात घाटी तालेवान विद्रोहीले नियन्त्रणमा लिएपछि गजालाको संगीतमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि उनी पेशाबरमा बस्दै आएका थिइन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !