महिलाको हत्या

धादिङ,जेठ २१ । 
गएराति धादिङको दार्खामा अज्ञात समूहले एक महिलाको हत्या गरेको छ ।  सत्यदेवी गाविस वडा नं ८ निवासी सुकमाया भनिने कृष्णकुमारी श्रेष्ठको हत्या भएको हो । मृतक कृष्णकुमारीको कन्चटमा ढुङगाले हानेको चोट रहेको स्थानिय वासिन्दाले बताएका छन् । घटनाको कारण भने खुल्न सकेको छैन ।


Related

विविध 8285933892368615719

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item