उदयपुरको खोलामा डुबेर दाजुभाईको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/06/i_418.html
उदयपुर,जेठ २१ ।
उदयपुरको सुन्दरपुर गाविस वडान— ९ स्थित सिवाई खोलमा डुवेर गएराति दुई बालको ज्यान गएको छ । पौडी खेल्न गाएका बेला खोलामा डुबेर स्थानीय गोपाल घलेमगरका ८ वर्षीया छोरा अरुण र ६ वर्षीया करुणको मृत्यु भएको प्रहरीले जनाएको छ । आमासँगै गाईवस्तु चराउन गएका दाजुभाई घर फर्कने क्रममा घरै नजिकैको खोलामा पौडी खेल्न गएको र पानीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक खग्रेन्दबहादुर खडकाले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !