रुखबाट खसेर एकजनाको मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/06/i_4049.html
डोटी,असार ७ ।
डोटीको बासुदेबि गाविस वडा नं.२ का ७० वर्षका शालिभान मल्लको आज बिहान ११ बजे घर नजिकै घाँस काट्ने क्रममा भिमलको रुख बाट खसेर मृत्यु भएको छ । मृतकका परिवारले खोजि गर्दा उनलाई दुई घण्टापछि रुखको तल मृत अवस्थामा फेला पारेका थिए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !