लागुऔषधसहित एक जना पक्राउ

सुजीता न्यौपाने,मकवानपुर,असार ५ ।
गएराति हेटौंडा १० बसपार्कबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राति १२ बजे गौरबाट काठमाडौं जान लागेको बसमा यात्रा गरिरहेका लागु औषध सेवन गरी नसामा रहेका महोत्तरी जिल्ला घर बताउने वर्ष २६ का राजु सिंहलाई अस्थायी प्रहरी पोष्ट बसपार्कले आफ्नो नियन्त्रणमा लिएको हो । राजुको साथबाट ६ थान नाइट्रोभेट ट्याबलेट भेट्टिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । राजुलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

Related

विविध 4501557712488827330

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item