पुफा कप अन्तर्गत आजबाट सेमिफाइनल चरणका खेलहरु

प्रकाश सुन्दाकाभ्रे,जेठ २३ । 
काभ्रे जिल्लाकै सर्वाधिक धनराशी भएको प्रथम पुफा देशब्यापी खुल्ला आमन्त्रण कपमा आजबाट सेमिफाइनल चरणका खेलहरु हुने भएका छन् । कृषि भण्डारका रुपमा चिनिएको प्रस्तावित पाँचखाल नगरपालिकामा दिउँसो साढे ३ बजेपछि हुने सेमिफाइनल खेलमा नवज्योती युवा क्लब कलंकी र बनेपा ब्याइज क्लब (बीबीसी)बीच प्रतिस्पर्धा हुने आयोजकले बताएको छ । १८ गतेदेखि सञ्चालन भइरहेको प्रतियोगिताको फाइनल २७ गते हुनेछ ।  प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख पाउने छ भने दोस्रो हुने टिमले ५० हजार नगद र ट्रफी, मेडलका साथै प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिताको आयोजना पाँचखाल यूनाइटेड फुटबल एसोसिएसन (पुफा) ले गरेको हो ।

Related

प्रमूखखबरहरु 7321041976180361045

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item