श्रीजंग गण रामेछापले रोपणग¥यो

उद्धवकुमार कार्की, रामेछाप,जेठ २३ । 
‘हरित अर्थतन्त्र ः दिगो विकासको मूल मन्त्र’ भन्ने नाराका साथ आज मनाउन लागिएको विश्व वातावरण दिवसको अवसरमा आज श्रीजंग गण रामेछापले रोपणगरेको छ । गण हाता भित्र सम्पन्न रोपणकार्यक्रमको गणपति विष्णुकुमार खड्काले विरुवा रोपेर उद्घाटन गर्नु भएको थियो । बृक्षारोपण कार्यक्रममा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं स्थानियहरुको सहभागिता रहेको थियो । जिल्ला भूसंरक्षण कार्यालयको सहयोगमा सम्पन्न रोपणकार्याक्रममा कोईराले, टांकी, धुपी, मसला, बकाईनो, अमृसो लागाएका विभिन्न जातको करीव ६ सय भन्दा बढि विरुवा रोपिएको छ ।

Related

विविध 2409520351414569799

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item